१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मानव तस्करीको बदलिँदो स्वरुप : नियन्त्रणमा चुनौती

काठमाडौं । नेपालमा पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका आपराधिक घटनामा वृद्धि हुँदै गएको छ । केही वर्ष अघिसम्म भारततर्फ हुने ओसारपसार अहिले परिधि बढाँउदै युरोप र अमेरिकासम्म पुगिसकेको छ