प्रहरीले बागलुङ नगरपालिका स्थित खनियाघाटबाट अवैध नदिजन्य पदार्थ बोकेर बागलुङ आउँदै गरेका चार ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।
एयरफिल्डलाई कब्जा गर्न २ सय रुसी हेलिकप्टर र एउटा मिसाइल प्रहार गरिएको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको छ । योसँगै रुसले कीभलाई पश्चिमबाट पनि कब्जा
मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने विद्यार्थीहरूले जनाएका छन् ।
प्रहरीले जालीनोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेभिकोल, मोबाइल, लालीगुँरास छाप र कैंची बरामद गरेको छ ।
खोप कपिलवस्तुका पाँचवटा स्थानीय तहका व्यक्तिलाई लगाउने गरी योजना बनाइएको डा. पौडेलले बताउनुभयो ।
एजेन्सी । स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु सम्मेलन कोप–२६ मा सहभागी एक सय देशका नेताहरुले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । उनीहरुले आज वन
एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा विद्रोही समूह टिग्रेले अम्हारा क्षेत्रको अर्को रणनीतिक शहर कब्जामा लिएका छन् । लडाकूहरुले कम्बोल्चा शहर र विमानस्थल कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
संक्रमण नियन्त्रण गराउने जिम्मा आफ्नै हातमा नै रहेको भन्दै संगठनले कोरोना संक्रमण आफैं नियन्त्रण नहुने निष्कर्ष निकालेको छ ।
शनिबार बिहान काबुल विमानस्थलबाट भारत फर्कन लागेका उनीहरुलाई तालिबानले नियन्त्रणमा लिइ एउटा ट्रकमा राखेर लगेको थियो । उनीहरुलाई लामो सोधपुछपछि छाडिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भैरहवा । रुपन्देही प्रहरीले हत्याको आरोपमा चार जनालाई पक्राउ गरेको छ । चामल लुट्नका लागि ट्रक चालकको हत्या गरेको आरापमा उनिहरुलाई पक्राउ गरीएको हो । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका ३०