१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यालयको नाम र चिन्हकाे नियम पालना गर्न मेयर बालेनकाे आग्रह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले शिक्षा व्यवस्थापन नियमावली,२०७४ अनुुसार विद्यालयको चिन्ह (लोगो) र नाम राख्न आग्रह गर्नुभएकाे छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्ताे आग्रह

नियमले मिल्ने सेवासुविधा मात्र लिएकाे हुँ : सुनिता डंगोल

ईमेजखबरसँगको कुराकानीमा उम्मेदवार डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि आरोप लगाइएको बताउनुभयो । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा छैटौं तहको कर्मचारी भएर सेवासुविधा लिएको उहाँको भनाइ छ ।

तालिबानको आदेश : महिलाहरू पुरुषबेगर हिड्न नपाउने, पुरुषले दाह्री काट्न नपाउने

साथै यसमा उक्त आदेश पालना नगर्नेहरूले कडा सजाय दिइने पनि बताइएको छ । नेटो सैनिक फर्किएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो पहुँच बढाउन सुरु गरेको थियो ।

अध्यादेशपछि सवारी आवागमनमा कडाइ गरिँदै, नयाँ नियम थाहा नपाउँदा सर्वसाधारणलाई सास्ती

निषेधाज्ञाको समयदेखि ट्राफिक प्रहरीले दैनिक करिब १७ सय सवारी साधन होल्ड गर्दै आएको छ । सामान्य अवस्थामा १२ लाख सवारी गुड्ने उपत्यकामा अहिलो ५० हजार हाराहारीमा सवारी गुडेका छन् ।

बदलियो आईपीएल नियम : ९० मिनेटमा पारी सक्नुपर्ने, चौथो अम्पाएरको शक्ति बढाइयो

पहिला २० औं ओभर ९० मिनेटमा सुरु गनुपर्ने नियम भएकोमा अहिले निर्धारित ९० मिनेटमा २० ओभरको खेल सक्नुपर्नेछ । कुनै कारणले २० ओभरको खेल नभएको खण्डमा हरेक ओभरलाई ४ मिनेट

अमेरिकाको भिजिटर भिसामा नयाँ नियम, नेपालीलाई छुट

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने नियम लागु भएको जनाएको छ । नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले

होम आइसोलेसनमा बस्न बेग्लै मापदण्ड: यी हुन् अनिवार्य पालना गर्नुपर्ने नियम

काठमाडौं । होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि सरकारले मापदण्ड तोकेको छ । संक्रमित व्यक्ति घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको