काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको छ । संवैधानिक परिषद्को सिफारिसमा राउतलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो । केही दिनअघि संसदीय सुनुवाइ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गौरव बस्नेतलाई राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बस्नेतलाई एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) फुटसल एसियन कप छनोट प्रतियोगिताका
काठमाडौं । भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन् । नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो ।
काठमाडौं । सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गर्नुभएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरीलाई नियुक्त गरेको छ । एन्फाले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको
सुनसरी । सुनसरीको धरान स्थिति बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सन्जिव कुमार शर्मा नियुक्त हुनु भएको छ । स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति
काठमाडौं । कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापालाई राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज मंगलबार मैत्रीपूर्णका
काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा
मंगलबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै स्पेन, डेनमार्क, रुस, भारत र भुटानका लागि राजदूत नियुक्त गरेको जानकारी गराएको हो ।