१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत् प्राधिकरणमा कुलमानको नियुक्ति विरुद्ध हितेन्द्र सर्वोच्चमा

मन्त्रिपरिषद निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हक लगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ ।

मन्त्रिपरिषद् निर्णय : ओली सरकारले नियुक्त गरेका ११ राजदूतको नियुक्ति खारेज, भारतसँगको उडान थप

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने देउवाको अडान

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ गतेको परमादेशअनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको भन्ने उल्लेख छ । जसमा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन ।

संवैधानिक निकायमा यसपटक पनि संसदीय सुनुवाइविना नियुक्ति हुँदै

संवैधानिक निकायमा नियुक्ति गर्ने मुख्य काम सरकारकै भएको भन्दै उहाँले संसद्को काम केवल अवस्था बिग्रनै लागेको देखिए रोक्ने मात्रै भएको बताउनुभयो ।

मन्त्रीमा गैरसांसदको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दुई अधिवक्ताको रिट

अदालतमा अन्तरिम आदेश माग गर्दै अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाले छुट्टाछुट्टै रिट दायर गरेका हुन् । दुवै रिटमा पुनः नियुक्ति रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

दाहाल–नेपालका केन्द्रीय सदस्य हटाउने ओलीको चेतावनी, भन्छन्– ‘नियुक्ति दिनेले बदर पनि गर्नसक्छ’

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यलाई हटाइदिने चेतावनी दिनुभएको छ । सोमबार पोखरामा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले

संवैधानिक आयोगका नियुक्ति खारेज गर्न मानवअधिकारसम्बन्धी संस्थाहरूको माग

काठमाडौं । मानव अधिकारसम्बन्धी तीनवटा संस्थाले संसदीय सुनुवाइविना संवैधानिक आयोगमा भएका नियुक्ति खारेज गर्न माग गरेका छन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त

जनतालाई दु:ख नदिऔं, शान्तिपूर्ण आन्दोलन गरौं– नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलन एवं सभा गर्दा जनतालाई दुःख नदिइ शान्तिपूर्ण रूपले प्रदर्शन गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रतिनिधिसभा विघटनको

नियुक्ति बदरको माग गर्दै सभामुख आफैं पुगे सर्वोच्च(रिटसहित)

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध रिट निवेदन लिएर सभामुख अग्नि सापकोटा आज आफैं सर्वोच्च अदालत पुग्नु भएको छ । उहाँले आफ्नो मुद्दा दर्ताका लागि पेश गर्नुभएको छ । दर्ताको

संवैधानिक अयोगको नियुक्ति र शपथ रोक्न सर्वोच्चमा रिट

काठमाडौं । संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार संवैधानिक आयोगको नियुक्ति र सपथ रोकिपाऊँ