१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थमन्त्रीले भन्छन्, ‘अर्थतन्त्र संकटमा परेको भनेर गरिएको प्रचार नियोजित हल्ला मात्र’

तरलता अभाव हटाउन पनि पुँजीगत खर्च बढाउन भने आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मन्त्री शर्माले पुँजीगत खर्चको गति बढाउन वन तथा वातावरणसँग सम्बन्धित विद्यमान ऐन, नियम संशोधन गर्नुपर्ने आवश्यकता