२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


रेल्वे कम्पनीको महाप्रवन्धकमा माधव समूहका युवा नेता झा नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ । नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरन्जन झालाई हिजो बसेको मन्त्रिपरिषद