काठमाडौं । राजधानीको फोहोर विसर्जन गर्न निरन्तर अवरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अवरोध हटाईदिन आग्रह गर्नुभएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवासँग