२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कलाकार संघको अध्यक्षमा निरौला र उप्रेतीको उम्मेदवारी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । यी दुवै जना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षका रुपमा रहेका छन् ।