२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एसीपी अस्वीकार गरेर पत्र लेख्ने सरकारको निर्णय

नेपाली सेनाका तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो ।

व्यावहारिक नदेखिएकाले बिदा खारेज गरेको गृहमन्त्री खाँणको प्रष्टोक्ति

त्यस्तै सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इन्जिनियरिङ सेवा सामुहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

असार १ गतेदेखि आइतबारकाे साप्ताहिक बिदा हट्ने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादवले जानकरी दिनुभयो ।

नवनिर्वाचित जनप्रतिनिधिका अजबगजब निर्णय

उपमहानगरपालिकाको पहिलो महिला प्रमुख बनेकी हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले अति विपन्न घर परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गर्नुभयो । मासिक १५ हजार लिटर पानी, २५ युनिट बिजुली

२५ सेवामा हड्ताल गर्न निषेध, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

प्रवक्ता कार्कीले आउँदो जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाईलेभल नेपाल स्टडी मिसन टू इण्डिया अन राइट टू फूड एण्ड फूड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन कृषि तथा

यी हुन् आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्री कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामति कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको पनि बताउनुभयो ।

आफ्नै निर्णय निर्वाचन आयोगद्वारा खारेज

आयोगले गत चैत २२ गते दलहरूलाई जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था

भरतपुरकाे मेयरमा सुवेदीलाई उम्मेद्वार बनाउने एमालेको निर्णय

भरतपुर । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक मेयरमा पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम टुंगो लागेको हो । ज्ञवाली

२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन

समितिले कतिपय जिल्लामा तालमेलबारे छलफल भएको, कतिपय जिल्लामा छलफल नै सुरु नभएको र कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको जनाएको प्रारम्भिक प्रतिवेदन आएको जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारको निर्णय : सञ्चारमाध्यम सम्बन्धी विधेयक पेश गर्न स्वीकृति, प्रदेश यातायात सञ्चालन गर्ने

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै लुम्बिनी सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्थायी राजधानीको गुरु योजना स्वीकृति गर्नुका साथै लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय गरेको जानकारी