१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


७७ वटै जिल्लाका प्रजिअहरुलाई जिल्ला नछाड्न निर्देशन

काठमाडौं । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रालयले जिल्ला नछाड्न निर्देशन दिएको छ । मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । विपदको बेला

वस्तु तथा सेवाको गुणस्तर र बजारमूल्यको नियमित अनुगमन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले गैरकानूनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनी लगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक

छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्ला अदालतकाे निर्देशन

कपिलवस्तु । कपिलवस्तु जिल्ला अदालतले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । अदालतले छाडा पशु चौपायाको उचित व्यवस्थान गरी राजमार्गलाई निर्वाध सञ्चालनको व्यवस्था

पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ । पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९/८० सम्मको लेखा परीक्षण आयोगमार्फत

प्रधानमन्त्री दाहालको निर्देशनपछि अब सुन प्रकरणको अनुसन्धान ‘सीआईबी’ ले गर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै १ सय किलो सुनको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको

सामुदायिक विद्यालयलाई आफूखुशी शुल्क नलिन बारबर्दिया नगरपालिकाको निर्देशन

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुशी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै

नेपाल राष्ट्र बैंकद्वारा ब्यक्तिगत कर्जामा स्थीर ब्याजदर लागू गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ब्यक्तिगत कर्जाको ब्याजदर स्थिर राख्न भनको हो

असार १ गते देखि तीन महिनासम्म सडक नभत्काउन सरकारकाे निर्देशन

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिना कुनै पनि बहानामा सडक नखन्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले

एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ । निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा नआउँदै भर्ना

चिनियाँ राष्ट्रपति सीद्वारा उच्च सुरक्षा अधिकारीलाई खराब समयमा तयार रहन निर्देशन

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन दिनुभएको छ । सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि