‘निवार्चन अहिलेको अपरिहार्य आवश्यकता हो, अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढ्दैछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै थापाले भन्नुभयो, ‘तपाईंहरू घोषित मितिमा निर्वाचनको तयारीमा जुट्नुस् ।’
दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।
संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ । उपस्थित प्रजिअहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।
यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडकहरूको शिलान्यास गर्दै उहाँले संसदीय समितिहरुले अन्धाधुन्ध ढंगले छानविन गर्ने र निक्र्योल नहुँदै काम रोक्न निर्देशन दिने गरेकोमा
काठमाडौं । रङ्गकर्मी तथा नक्कली प्रचण्डको रुपमा परिचित हाँस्य अभिनेता घनश्याम गौतमले म्युजिक भिडियोमा समेत हात हाल्नुभएको छ । सिरियल र स्टेज तथा महोत्सवहरुमा नेताहरुको प्रस्तुति बाट दर्शकलाई हँसाउँदै आएका
काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको ओलीपक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले संविधानसँग बाझिएको भन्दै विधान संशोधन गरि ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको छ । ७० वर्षे उमेर हदले
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैँले क्रियाशिलता देखाउनुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता
काठमाडौं । नेपाल कम्युनिष्ट विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको