काठमाडौं । युनेस्को विश्वसम्पदा क्षेत्रमा रहेको बसन्तपुर डबलीमा राति कंक्रिट संरचना बनाउन कामदार सहित आएका निर्माण व्यवसायीलाई स्थानीयले लखेटेर पठाएका छन् । स्थानीयको विरोध र पुरातत्त्व विभागले निर्माण कार्य रोक्न