प्रदिप पौडेल (इमेज)पोखरा, माघ ५ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम प्रभावित हुदै गएको छ । निर्धारित समयभन्दा ६ महिनाअघि नै संचालनमा आउने भनिए पनि पछिल्लो समय निमार्णको काम
महेन्द्रनगर, मंसिर २४ । महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र शुरु हुन थाले
सिन्धुली, मंसिर २ । सिन्धुलीमा मुसहर जातीका लागि एकीकृत नमुना बस्तीको निर्माण गरिएको छ । जिल्लाको दुधौली नगरपालिका घर निर्माण भएपछि उनीहरुले आवासको सुविधा उपभोग गर्न पाउने भएका हुन् ।
काठमाडौं, कात्तिक २८ । निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ । कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि
मकवानपुर, कात्तिक २६ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले मदनभण्डारी मार्ग तथा पुष्पलाल चक्रपथ निर्माणको लागि प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकेको बताउनुभएको छ । उहाँले बिहीबार कुरा गर्दै
हेटौंडा, कात्तिक ११ । हेटौंडाको कुखरेनी खोलामा निर्माणाधिन पुल तीन बर्ष बित्दासमेत सम्पन्न नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । तीन बर्ष अगावै पुल निमार्ण गरिसक्नु पर्ने भए पनि ठेकेदारको
काठमाडौं, असोज २७ । कोरोना (कोभिड १९) को बढ्दो प्रकोपले मुलुकको समग्र अर्थतन्त्रमा नै गम्भीर आघात परेसँगै निर्माण उद्योगमा पनि असर परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । चैत
चितवन । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–४ बखुण्डोलमा स्थानीय युवाहरुले लकडाउनको सदुपयोग गर्दै आकर्षक पार्क निर्माण गरेका छन् । केही महिना अघिसम्म फोहोरको थुप्रो हुने स्थानमा युवाहरुको सक्रियतामा पार्क बनेको हो ।
लमजुङ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको