१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालबाट जापानमा घ्युलगायतका सामाग्री निर्यात

काठमाडौं । सूर्योदय मिल्क एण्ड वेभरेज उद्योग विराटनगरले परम ब्रण्डको घ्यु दोस्रो पटक जापान पठाएको छ । पुनः १५ सय किलो घ्यु,४ हजार किलो चिउरा, १८ सय किलो चियापत्ती र

नेपाली तयार पोसाकको निर्यात अघिल्लो वर्षको तुलनामा १७ प्रतिशत वृद्धि

काठमाडौं । आर्थिक बर्ष २०७९ / ०८० मा नेपाली तयार पोसाकको निर्यात १७ प्रतिशत बढेको छ । यो वर्ष नेपालबाट कूल ८ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको तयारी पोसाक

नेपाली वस्तुको ब्राण्डिङ गरेर निर्यातमा जोड दिनुपर्ने अध्यक्ष मल्लको दाबी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय

नेपाली जडिबुटीको उत्पादन विदेश निर्यातका लागि सहज बनाउनेछु : वनमन्त्री महतो

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद

चिया निर्यातबाट वार्षिक ४ करोड आम्दानी

काठमाडौं । चिया निर्यातबाट बर्सेनी ३ करोड ८० लाख विदेशी मुद्रा आर्जन हुँदै आएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक २ करोड ८० लाख केजी

रसुवा भन्सारबाट ३ करोडको नेपाली सामान निर्यात

काठमाडौं । रसुवा भन्सारबाट ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालबाट निर्यात खुलेको १५ दिनमा ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । रसुवा भन्सार कार्यालयले

भारतले गहुँ पछि चामल निर्यातमा पनि प्रतिबन्ध लगायो

काठमाडौं । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान/चामलमा २० प्रतिशत

निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउने : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउने बताउनुभएको छ । बुधबार अर्थमन्त्रालयमा निर्यातकर्ता व्यवसायी र सरोकारवालासँग छलफलका क्रममा उहाँले सो कार्यविधि तत्काल

भारतले गर्दा नेपालको बिजुली बंगलादेश निर्यात हुन सकेन

काठमाडौं । नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ । चरम बिजुली संकट भोगिरहेको रहेको बंगलादेशले नेपालबाट ५० देखि १०० मेगावाट बिजुली लाने सहमति भएको छ ।

साउन महिनामा मात्रै झन्डै २ अर्बको बिजुली भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालबाट करिब २ अर्बको बिजुली भारत निर्यात भएको छ । विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा नै १ अर्ब ८३