१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अन्तराष्ट्रिय बजारमा निर्यात प्रवर्द्धनका लागि निर्यात दिवस मनाइँदै

काठमाडौं । निकासी व्यापारको सुधार राष्ट्रिय अर्थतन्त्रको मुल आधार भन्ने नारा सहित निर्यात परिपद्ले पौष २२ मा पाँचौ निर्यात दिवस २०७७ मनाउने तयारी गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन