२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

तीन वर्षमा नेपालको नियात दोब्बर बनाउने महासंघको योजना

काठमाडौं । निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको जनाएको छ । शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघका अध्यक्ष रामबहादुर गुरुङले महासंघसँग