१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिने : कांग्रेस उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रतिनिधि सभामा विश्वासको मत लिने बताउनु भएको छ । बुधवार सुर्खेत विमान स्थलमा संचारकर्मीहरसँग कुराकानी