काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न