१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचन आयोगमा दशैं बिदामा पनि कामको चाप

काठमाडाैं । नेपालीको महान पर्व बडा दशैं सुरु भएसँगै आज (आइतबार) बाट ६ दिनसम्मका लागि सबै सरकारी कार्यालय बन्द भएका छन् । तर निर्वाचन आयोगलाई भने भ्याईनभ्याई भएकाे छ ।

निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । आयोगका

कांग्रेस, एमाले र मा‍‍‌ओवादीसहितका दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेकाे छ । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको

निर्वाचन आचारसंहिता आजदेखि लागू

काठमाडौं । निर्वाचन आयोगले मंगलबार रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । निर्वाचनमा भाग लिने

राजनीतिक दल तथा उम्मेदवारहरूलाई आयोगकाे ६० बुँदे निर्देशन (सूचीसहित)

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम मंगलबार बसेको आयोगकाे बैठकले निर्णय

प्रदेशतर्फको समानुपातिक मतपत्र छपाई सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ । आयोग स्रोतका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो । आयोगले

निर्वाचन आयोगले उम्मेदवारको खर्चबारे दलहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमाबारे आज मंगलबार राजनीतिक दलहरूसँग छलफल गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई

१४ गतेभित्र समानुपातिकको बन्द सूची सच्याउन निर्वाचन आयोग आग्रह

काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याइसक्न दलहरुलाई आग्रह गरेको छ । आयोग स्रोतका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याइसक्न

प्रधानमन्त्री र मन्त्रीहरु चुनावमा जान नपाउने आचारसंहिताप्रति सत्तारुढ दलहरुको असहमति

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आयोगले अघि सारेका कतिपय निर्वाचन आचारसंहिताप्रति असहमति जनाएका छन् । आइतबार निर्वाचन आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायत उपस्थित छलफलका क्रममा दलहरुले प्रधानमन्त्री र

राष्ट्रिय सभाका अध्यक्षलाई निर्वाचन आयोगले पठायाे जवाफ

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित नगर्ने प्रष्ट पारेको छ । आयोगले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।