२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा निर्वाचन आयोग गठन

काठमाडौं, भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रिय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी

५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा, स्थानीय जनप्रतिनिधिको सहभागिता ज्यादै न्युन

काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको समय दिएको थियो । सोहि अनुसार

नेकपा एमालेले हाल्यो निर्वाचन आयोग र सभामुखविरुद्ध मुद्दा, तीन वटा रिट निवेदन दर्ता

निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा हालिएको हो ।

सभामुख भीर–भीर कुद्छन्, अदालतको झन् कुरै नगरौं– केपी ओली

उहाँले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला-कान्ला, भीर–भीर कुद्छन् ।’

बाग्मतीका यी १२ सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका १२ जना सांसदले सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

संसदमा थपिए दुई दल, आयोगद्वारा संघीय संसद सचिवालयलाई जानकारी

दुई दल दर्ता भएसँगै आयोगले संघीय संसद सचिवाललाई नयाँ दल दतार्का सम्बन्धमा जानकारी दिँदै सांसदहरुको नामावली पनि पठाएको छ । आयोगको तर्फबाट लेखिएको पत्रमा एकीकृत समाजवादीमा ३० संघीय सांसद र

सरकारमा सहभागी हुने बारे लोकतान्त्रिक समाजवादी अन्योलमा

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सरकारको औपचारिक धारणापछि मात्रै सहभागिताको विषयमा निर्णय लिने जनाएको छ ।

सनाखत सकियाे, प्रतिवेदन तयार भएपछि दल दर्ताको निर्णय हुन्छ– आयोग प्रवक्ता श्रेष्ठ

सनाखतमा नेकपा(एकीकृत समाजवादी) का तर्फबाट ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय संसदमध्ये ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेको आयोगले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) का ५४ केन्द्रीय सदस्य र २९ जना सांसदले गरे नयाँ दल दर्ताका लागि सनाखत

नेताहरुले अबको चार महिनामा नेकपा (एस) देशकै ठूलो दल बन्ने पनि उद्घोष गरेका छन् । नेपालमा रहेका अरु कम्युनिष्ट घटकसँग एकता गरी ठूलो दल बनाउने उद्घोष उनीहरुले गरेका हुन् ।

निर्वाचन आयोगमा दल सनाखतः नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे हस्ताक्षर

हस्ताक्षर सनाखतका लागि दुबै पार्टीलाई अलग अलग स्थान तय गरिएको थियो । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन्