१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेको निर्वाचन परिचालन कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक केही अघि सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको एक नेताले जानकारी दिनुभयो