२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्वाचन सफल पार्न सुनसरीमा सेना परिचालन

सुनसरी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन सफल बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले सुनसरीका सम्वेदनशिल र अति सम्वेदनशिल क्षेत्रमा आज

झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

झापा । जिल्ला निर्वाचन कार्यालय झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले आज बिहिबार

सोलुखुम्बुमा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटिए

सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार ७७ कर्मचारी र शिक्षक खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्वाचनमा खटाइएका कर्मचारीको

एमालेले निर्वाचन नजिते देशले दुर्भाग्य भोग्नुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नु पर्ने बताउनुभएको छ । बुुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन

निर्वाचनमा सामाजिक सञ्जाल ठिक कि बेठिक ?

काठमाडौं । आसन्न निर्वाचनलाई लिएर सामाजिक सञ्जालमा व्यक्त विचारका विषयमा विभिन्न खालका टिका टिप्पणी सुरु भएका छन् । कसैले यसलाई संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रतासँग जोडेका छन् भने निर्वाचनको जिम्मेवारी लिएको

निर्वाचनका लागि जुम्लामा ८७८ कर्मचारी खटिने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्लामा ८७८ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक

पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी सकियो : आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामाग्री ढुवानी गरिसकेको जनाएको छ । यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा,

प्रकाण्डले दिए आगामी निर्वाचनलाई नौटंकीको संज्ञा

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिनुभएको छ । मंगलवार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार

बझाङमा गुरु र चेलाबीच चुनावी भिडन्त

बझाङ । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशी र नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐनबहादुर महरबीच प्रतिस्पर्धा हुने

कैलालीका मतदाता भन्छन् : ‘विकास गर्नेलाई भोट’

कैलाली । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ । उम्मेदवारहरु मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् । तिहार सकिएसँगै चुनाव प्रचारप्रसार बढाएका राजनीतिक