२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नवलपरासीमा १६ दल सहभागी

नवलपरासी । मंसिर ४ गते हुने निर्वाचनमा नवलपरासी जिल्लाबाट १६ दल सहभागी भएका छन् । जिल्लास्थित निर्वाचन अधिकृतका कार्यालयहरुले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा जिल्लाका २ निर्वाचन क्षेत्र र

निर्वाचनबाट को-को नेता बाहिरिए ?

काठमाडौं । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् । आगामी मंसिर ४ गते हुने

निर्वाचनका लागि देशैभर मनोनयन दर्ता, देउवा सातौँ पटक उम्मेदवार

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार देशैभर उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दलीय तथा स्वतन्त्र गरी सयौं उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेतामा परिवार मोह, पति प्रत्यक्ष र पत्नी समानुपातिक उम्मेदवार

काठमाडौं । आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा विगतमा जस्तै यो पटक पनि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरुमा नै परिवारबाद हाबी भएको छ । सत्ता

कैलालीमा निर्वाचनका लागि तयारी सुरु

कैलाली । कैलालीमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयारी थालिएको छ । जिल्लामा रहेका ५ वटा निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन्

एक निर्वाचन क्षेत्रमा २५ देखि ३३ लाखसम्म उम्मेदवारले खर्च गर्न पाउने

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई

बुधबारदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता

एमाले नेता यादवद्वारा पार्टी परित्याग

काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ । एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६

निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाही गरिने : आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवार तथा पदाधिकारीलाई निर्वाचन आयोगले जरिवाना गराउने भएको छ । आयोगले गत स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण बुझाउन उम्मेदवार तथा