२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


गण्डकी प्रदेश : संघीयमा १२ र प्रदेशमा २० सिटमा कांग्रेसको दाबी

जिल्लाका कुन निर्वाचन क्षेत्र कसले लिने र कसले छोड्ने रस्साकस्सी सत्ता गठबन्धनमा सुरु भएको हो । गण्डकीमा सत्तारुढ गठबन्धनका दलमध्ये उपेन्द्र यादवको जनता समाजवादी पार्टीको प्रभाव छैन ।

अहिलेको निर्वाचन प्रणालीमा समस्या छ : सांसद पहाडी

काठमाडौं । नेकपा एमालेका सांसद गणेशकुमार पहाडीले अहिलेको निर्वाचन प्रणालीमा समस्या रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको निर्वाचन प्रणाली भड्किलो र महंगो रहेको बताउनुभएको हो

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका

अशोक राईले सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा

मंगलबार धरानमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले नेकपा (एमाले)को असफलताका कारण वर्तमान सत्ता गठबन्धनले सरकारको नेतृत्व गरेको बताउनुभयो ।

निर्वाचन घोषणापछि पनि ४० करोड खान खोजिँदै छ : सभापति लामिछाने

‘तपाईंहाम्रा लागि त गर्नका लागि धेरै काम छ, संघर्ष गर्छौ गर्न जानेका छौं, तर राजनीतिक दलका प्रमुख नेताहरू राजनीतिबाट विदा भए भने के गरेर खान्छन् होला ? के जानेका छन्

प्रहरीले आगामी निर्वाचनका लागि सुरक्षा योजना बनाउँदै

काठमाडौं । नेपाल प्रहरीले आगामी निर्वाचनका लागि सुरक्षा योजना बनाउन थालेकाे छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरू

निर्वाचन घोषणासँगै ४८ विधेयक अलपत्र, कानुन निर्माणको गति सुस्त

सेवा प्रदायक र नियामक निकाय एउटै भएको भन्दै युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालो सूचीमा राखेको वर्षौं भइसक्दा समेत अन्तिम अवस्थामा पुगेको नागरिक उड्ययन प्राधिकरणसम्बन्धी विधेयक अघि बढाइएको छैन ।

निर्वाचन प्रयोजनका लागि आइतबारदेखि दल दर्ता आह्वान, दर्ता साउन ३१ गतेसम्म

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । यसअघि दर्ता

चुनावपछि अर्थतन्त्र ऋणात्मक हुने विज्ञको ठोकुवा, प्रदेश खारेज गर्न सुझाव

आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि लागि निर्वाचन आयोगले सरकारसँग १० अर्ब मागेको छ । संघ र प्रदेशको निर्वाचनका लागि आन्तरिक स्रोत परिचालन गर्नुपर्ने दबाबमा सरकार छ ।

मुलुक निर्वाचनमा होमियो

काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको घोषणा गरेसँगै मुलुक अब निर्वाचनमा होमिएको छ । मन्त्रिपरिषदको बिहिबारको बैठकले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको हो