Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सभामुखको आग्रह

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

आगामी निर्वाचनमा कांग्रेससँग सहकार्य हुन्छ, गठबन्धन निरन्तर जान्छ : अध्यक्ष दाहाल

बैठकमा प्रचण्डले समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी दिनुभएको थियो । हालको गठबन्धन भित्रकै वापमन्थी दलहरूबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताउनुभइको छ ।

निर्वाचन घोषणा गर्न विलम्ब, अलमलमा प्रधानमन्त्री देउवा

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले आयोगले सिफारिस गरेकै मितिको आसपासमा चुनाव गर्ने गरी मिति घोषणा हुने बताउनुभएको थियो । तर, निर्वाचनको मिति सरकारको प्राथमिकतामा नपरेको कारण मिति घोषणा कहिले हुन्छ

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति मंसिर ४ गते तोक्न सकिन्छ : थपलिया

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते गर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएको छ । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन परिणाम तथा निर्वाचन खर्च

निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा: अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । आज (साेमबार) पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका

निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र)ले गर्ने दाबी गर्नुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी

१५औं राष्ट्रपति चयनका लागि भारतमा मतगणना सुरु

मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको छ । यही जुलाई १८ मा बिहान १० देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

संघीयता कार्यान्वयनका लागि स्थानीय तह निर्वाचन कोशेढुंगा सावित: दिनेशकुमार थपलिया

काठमाडौं । निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन कोशेढुंगा सावित भएको दावी गर्नुभएको छ । विभिन्न पर्यवेक्षण संस्थाहरूले बुझाएको स्थानीय तह निर्वाचनको

संवैधानिक व्यवस्था अनुसारनै उपसभामुख निर्वाचन भयो : पूर्वसभामुख घर्ती

प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्ता पक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकीर गरिरहेको बेला घर्तीले भने संविधानमा फरक लिङ्ग र फरक दल भनेको र सोही अनुसार उपसभामुखमा

एक साताभित्र राष्ट्रिसभाका उपाध्यक्षकाे निर्वाचन गर्न वामदेव गौतमको माग

राष्ट्रियसभाका ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो ।