उम्मेदवार जोसुकै भए पनि उजुरी परेको खण्डमा छानविन गरिने र दोषी पाइए कारबाही गर्ने आयोगका अधिकारी बताउँछन् । तर, औपचारिक रूपमा भने आयोग अहिलेसम्म मौन छ ।
काठमाडौं, वैशाख २४ । नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो । उम्मेदवारी
एजेन्सी । भारतमा हालै सम्पन्न चार राज्य र एक केन्द्र शासित प्रदेशको निर्वाचनको मत गणना सुरू भएको छ । कुल ८ सय २२ विधान सभा सिटका लागि भएको निर्वाचनको मतगणना
‘पार्टीको एजेण्डालाई जनताले समर्थन गर्नेछन् भन्ने हाम्रो विश्वास छ,’ बोहराले भन्नुभयो, ‘राप्रपाको नीति तथा एजेण्डाको बारेमा अब जनताको घर–घरमा पुगेर बताउनुपर्छ ।’
ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।
चितवन, बैशाख ३ । नेपाल पत्रकार महासंघ चितवनको पदस्थापना शुक्रबार सम्पन्न भएको छ । महासंघ सभाहलमा भएको कार्यक्रममा निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले मत परिणाम सहित औपचारिक रुपमा निर्वाचित समितिको
केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रको भने निर्वाचन प्रक्रिया र मतगणना ठिक भएको जनाएको छ । अब जिल्लाको कार्य समिति चयनका लागि मात्र निर्वाचन हुने काफ्लेको जानकारी दिनुभयो । ‘प्रदेश
झापा । भारतको पश्चिम बंगाल राज्यमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएका पूर्वी नाका सिल गरिएको छ । आज बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो । पश्चिम बंगालमा
गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ ।