१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन हुनुभएको छ । बारा(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव सर्वसम्मत रुपमा दलको नेता निर्विरोध चयन