१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई निवेदन दिन आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि आह्वान गरेको छ । आयोगले राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षणका लागि आह्वान गरेको हो ।