२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भूकम्पका घाइते सबैलाई निशुल्क उपचार गर्ने निर्णय : मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने गरी तयारी थाल्ने निर्णय गरेको छ । आज विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाजरकोटलगायत भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने

विपन्न वर्गको निशुल्क उपचार गर्न काठमाडौंका अस्पताललाई महानगरपालिकाको उर्दी

काठमाडौं । काठमाडौं महानगरपालिले महानगर भित्रका अस्पतालहरूलाई लक्षित वर्गको निशुल्क उपचार गर्न निर्देशन दिएको छ । मेयर बालेन्द्र शाहले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल