३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


निषेधको राजनीति गर्नेलाई पूर्वराजाको चेतावनी– ‘जनताको चाहना मेट्न खोजेर मेटिन्न’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति गर्नेहरूलाई चेतावनी दिनुभएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको बताउँदै