७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बागलुङमा केहि खुकुलो गरि एक साता निषेधाज्ञा थपियो

बागलुङ, असार ७ । बागलुङमा एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले जिल्लामा छैठौं पटक निषेधाज्ञा थप गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञाभन्दा

कैलालीमा एक साता निषेधाज्ञा थप

कैलाली, असार ७ । कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा थपने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी

टुटल र पठाओ सेवा भोलिदेखि सञ्चालनमा आउने

काठमाडौं । जोरबिजोर प्रणालीअनुसार निजि सवारी साधन सञ्चालनमा आउनेभएसँगै टुटल र पठाओ सेवा पनि भोलि (मंगलबार) देखि सञ्चालनमा आउने भएका छन्। राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि सेवा

उपत्यकामा निषेधाज्ञा एक साता थपियो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली, बार अनुसार पसल खुल्ने

काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक

स्याङ्जामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थपियो

स्याङ्जा, असार ६ । स्याङ्जामा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले

निषेधाज्ञाबारे थप निर्णय गर्न प्रमुख जिल्ला अधिकारीहरूको आज बैठक बस्दै

काठमाडौं । निषेधाज्ञाबारे छलफल गरेर थप निर्णय गर्न लिन काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको आज बैठक बस्दैछ । आज दिउसो ३,४ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्न लागको

असार ७ गतेपछि व्यवसाय गर्ने वातावरण बनाइदिन २१ वटा संघको आग्रह

उनीहरूले आगामी दिनको लकडाउनलाई सहज गरी व्यवसाय गर्ने वातावरण मिलाई दिन प्रशासनसँग आग्रह गरेका हुन् ।

ओलम्पिक २०२० को पूर्वसन्ध्यामा जापानमा निषेधाज्ञा हटाइने

एजेन्सी । ओलम्पिक २०२० को आयोजक रहेको जापानको टोकियोमा आपतकालीन अवस्था हटाइने भएको छ । टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी

चितवनमा निषेधाज्ञा असार १० गतेसम्म लम्बियो

चितवन, असार २ । चितवन जिल्लामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले असार १० गतेसम्म निषेधाज्ञा थप भएको जानकारी दिनुभयो । जिल्लामा कोेरोना संक्रमणको

दाङमा असार ८ गतेसम्म निषेधाज्ञा थपियो, होटल पनि खोल्न पाउने

रेस्टुरेन्टले प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गर्न पाउने व्यवस्था गरेको समितिले सरकारी कार्यालय पनि दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय गरेको केन्द्रका सदस्य दोर्ण ओलीले जानकारी दिनुभयो