बर्दिया । बर्दियामा जेठ ३१ गते सम्म जारि निषेधाज्ञा असार ७ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभीट संकट ब्यवस्थापन केन्द्रको बैठकले असार ७ गते सम्मका लागि निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेपछि आज देखि निषेधाज्ञा खुकुलो भएको हो । काठमाडौं,
नेपालगन्ज, जेठ ३१ । बाँकेमा जारी निषेधाज्ञा पुनः एक साता थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा एक साता लम्ब्याइएको जानकारी दिएको छ
निषेधाज्ञामा एम्बुलेन्स, दमकल, शववहालन, खाद्यान्न, पशुपंक्षीका दाना, फलफुल, दरकारी, दुध तथा डेरीजन्य उत्पादन, माछा, मासु र कृषजन्य उपकरण, ग्यास तगा पेट्रोलियम पदार्थ, विद्युत, खानेपानी र दुरसञ्चारका सवारी सञ्चालन गर्न दिइने
निषेधाज्ञामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु बिक्री हुने पसल बिहान १० वजेसम्म खुल्नेछन् भने निर्माणको काम निरन्तर हुने जनाइएको छ ।
समितिको बैठकले शैक्षिक सत्र सुरु भएकाले पाठ्यपुस्तक बिक्रीमा सहजीकरणका लागि बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि पुस्तक पसल खोल्न दिने निर्णय गरेको छ ।
निषेधाज्ञाका कारण श्रीमानश्रीमतीकै आयआर्जनको स्रोत गुमेको र त्यसै विषयमा झगडा हुँदा घरेलु हिंसासम्मको अवस्थामा पुगेको परिसरका प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
पराजुलीले सार्वजनिक यातायात सञ्चालनको सम्बन्धमा यातायात व्यवसायीसँग बसेर छलफल गर्ने बताउनुभयो । यातायात व्यवसायीहरूले निषेधाज्ञाका कारण बैंकको तिर्न सक्ने अवस्था नरहेकाले गाडीको चाबी बैंकलाई बुझाउने चेतावनी दिइसकेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूको हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले एक आदेश जारी गर्दै निषेधाज्ञालाई असार ७ गतेसम्म थप गर्नुभएको हो । जिल्लामा पहिलोपटक वैशाख २१ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी भएको थियो ।