बैतडी । बैतडीमा जारी निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । यसअघि
झापा । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२
बिहीबारदेखि मुस्ताङमा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ७३ पुगेको हो । ७३ मध्ये पाँचवटा जिल्लामा आंशिक मात्र निषेधाज्ञा गरिएको छ ।
चितवन, बैशाख ३० । चितवनमा निषेधाज्ञा थप गरिएको छ । बैशाख १६ गते राति १२ बजेदेखि जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी
म्याग्दी । मुस्ताङमा पनि आजबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि एक साताका निषेधाज्ञा लागू गरिएको स्थानीय प्रशासनले जनाएको छ
काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई साताका लागि जारी निषेधाज्ञा आजबाट शुरु भएको छ । आजबाट भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ । होटल र पार्टी प्यालेसमा हुने विवाहमा
स्याङ्जा, बैशाख २९ । स्याङ्जामा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि जेठ १५ सम्म थप गरिएको जिल्ला
पर्वत, बैशाख २९ । निषेधाज्ञाको समयमा विहेको भोज गरेको भन्दै प्रहरीले पर्वतको जलजला गाउँपालिका माझफाँटका दुई जना बेहुलालाई पक्राउ गरेको छ । मंगलबार बिहे गरि बुधबार भिड जम्मा गरेर भोज
उहाँले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गर्नुभएको छ ।