जिल्लामा कोभिडका सक्रिय संक्रमित १ सय ६ जना रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । पछिल्लो पटक थप ४८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित बढेको हो ।
काठमाडौं । दोस्रो चरणको कारोना संक्रमण तीव्र गतिमा बढेसँगै जारी भएको निषेधाज्ञामा कडाई गर्न थालिएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार निषेधाज्ञा कडाई
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितहरु तीव्र रुपमा बढेसँगै सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लाका नौ
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्ब्याइएको हो । हिजो बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद
सञ्चारकर्मीहरूले सूचना विभागको पास देखाएर मात्र आवतजावत गर्न पाउनेछन् । सूचना विभागको परिचयपत्र नभएकाहरूको हकमा प्रशासन कार्यालयको अनुमति लिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४८ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा आंशिक र बाँकीमा पूर्ण निषेधाज्ञा जारी भएको छ ।
अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो ।
सोमबार गलकोट नगरपालिकामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी २४ गतेसम्म र बडिगाड गाउँपालिकाले सोमबार राति १२ बजेदेखि २८ गतेसम्म निषेधाज्ञा लगाएको हो ।
मंगलबार बसेको काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
नगरका प्रशासन शाखाका ३ जना, प्रविधिकतर्फका २ जना र स्वास्थ्यकर्मी ४ जना गरेर जम्मा ९ जनामा संक्रमण देखिएको प्रशासकीय अधिकृत विजय कार्कीले जानकारी दिनुभयो । संक्रमित ९ जनाकै स्वास्थ्य अवस्था