८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


स्याङ्जाका तीन स्थानीय तहमा निषेधाज्ञा

स्याङ्जा । जिल्लका तीन स्थानीय तहले निषेधाज्ञाको घोषणा गरेका छन् । वालिङ नगरपालिका, गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाले कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेका हुन् । स्थानीय तहका

आंशिक र पूर्ण गरी आजदेखि २९ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये

आजदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाई

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिने भएको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने जनाएको छ

आइतबारदेखि उपत्यकामा निषेधाज्ञा थप कडा हुने

काठमाडौं, बैशाख १८ । आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

काभ्रेमा आइतबारदेखि निषेधाज्ञा

काभ्रे, बैशाख १८ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार बैशाख १९ गते राती १२ बजेबाट लागु हुने गरी एक हप्ता निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । यसै क्रममा प्यूठानमा पनि आज देखि लागू हुनेगरि निषेधाज्ञा गरिएको छ । हिजो बसेको डिसिसिएमसिको

निषेधाज्ञा थप कडाइ गर्ने सीसीएमसीको निर्णय, एक चौथाइ कर्मचारीले कार्यालय सञ्चालन गर्नुपर्ने

उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ । बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको

कोरोना संक्रमण बढेपछि बर्दियामा निषेधाज्ञा थपियो

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंका ८५ ठाउँमा चेक प्वाइन्ट, शुक्रबार २१ सय सवारी चालक कारबाहीमा

नियन्त्रणमा लिइएको सवारी साधनका धनीलाई साँझ ५ बजे पछि सम्झाइबुझाइ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि देशका दाङ, प्यूठान, गुल्मी र डडेल्धुरमा पनि निषेधाज्ञा

यता, कोरोना संक्रमण बढ्न थालेपछि प्यूठान जिल्लामा पनि भोलिदेखि लागू हुनेगरी निषेधाज्ञा गरिने भएको छ । आज बसेको डिसिसिएमसिको बैठकले भोलि देखि एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख