६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बारामा १६ वटै स्थानीय तहमा अनिश्चितकालका लागि निषेधाज्ञा

बारा । जिल्ला प्रशासन कार्यालय बाराले १६ वटै स्थानीय तहमा आजबाट अनिश्चितकालका लागी निषेधाज्ञा जारी गरेको छ । बारामा समूदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी

धनुषामा आइतबार मध्यरातिदेखि भदौ ७ सम्म निषेधाज्ञा

जनकपुरधाम, साउन ३२ । धनुषामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा घोषणा गरिएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी धनुषा जिल्लाभर एक हप्ताका लागि निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन

पर्सामा सेना परिचालन

पर्सा, साउन ३२ । पर्सामा निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको छ । वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो । कोरोना भाइरसको संक्रमण ग्रामीण

सर्लाहीमा निषेधाज्ञा थपियो

सर्लाही, साउन ३२ । सर्लाहीमा पनि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ । यसअघि साउन २६ गतेबाट सात दिनका लागि पहिलोपटक जारी गरेको निषेधाज्ञालाई कडाइका साथ पुनः सात दिनका

सिन्धुपाल्चोकमा एक साता निषेधाज्ञा

सिन्धुपाल्चोक, साउन ३१ । सिन्धुपाल्चोकमा भदौ १ गते सोमबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय

निषेधाज्ञापछि भरतपुरको जनजीवन ठप्प

चितवन । भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा

वीरेन्द्रनगरमा पाँच दिन निषेधाज्ञा

कर्णाली, साउन २९ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आगामी भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना सङ्क्रमण बढ्न थालेपछि जिल्ला कोरोना (कोभिड १९) सङ्कट

उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा

उदयपुर, साउन २९ । उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना भाइरसको संक्रमण बढेको भन्दै उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका सबै क्षेत्रहरुमा मंंलबारदेखि १२ दिनसम्म निषेधाज्ञा

बर्दियामा तिन दिन निषेधाज्ञा थपियो

बर्दिया, साउन २९ । बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ । बिहीबार बसेको कोरोना (कोभिड– १९) संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम

कोरोना थेग्नै नसकेपछि बुटवलमा आजदेखि निषेधाज्ञा

बुटवल । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले आजदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको छ । पछिल्लो समय बजार खुल्ला हुँदा आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि