१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी केन्द्रको बैठकले गर्‍यो दल बदलेकालाई निष्कासन गर्ने निर्णय

काठमाडौं, असार ७ । नेकपा माओवादी केन्द्रले आफ्नो दल छाडेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको

ठाकुर पक्षले बुझायो उपेन्द्र यादवलाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौं, जेठ १८ । औपचारिक विभाजनको प्रतीक्षामा रहेको जनता समाजवादी पार्टीमा दुई पक्षबीच एकले अर्कालाई पार्टीबाट निष्काशन गर्ने होड चलेको छ । केपी ओली सरकारलाई समर्थन गर्ने र ओली सरकारमा

केपी ओलीलाई पार्टीबाटै निष्काशन गर्ने नेकपा केन्द्रीय कमिटीको निर्णय, पौडेलको पद पनि खोसियो

काठमाडौं, माघ १९ । नेकपा दाहाल समूहले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । यसैगरी ओली पक्षमा लागेको भन्दै महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको

‘म जन्मदै कांग्रेस हुँ, मेरो रगतमा कांग्रेस छ’, पौडेल कसरी भए अर्बपति ? : गोविन्दराज जोशी

काठमाडौं, साउन ११ । आफू हुर्की बढेको र जीवनको लामो समय बिताएको पार्टीले निष्काशन गरेपछि नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई पेश गरेको स्पष्टीकरण सार्वजनिक गर्नुभएको छ । शनिबार पार्टीले

गोविन्दराज जोशीलगायत तीन नेतालाई पार्टीबाट निष्काशन गर्नु दुर्भाग्यपूर्ण : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले नेता गोविन्दराज जोशीलगायत तीन नेतालाई पार्टीबाट निष्काशन गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । आइतबार ट्वीटमार्फत प्रतिक्रिया दिनुहुँदै डा. कोइरालाले निष्काशन गरिएका

सरिता गिरि सर्वोच्चको शरणमा, हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा

काठमाडौं, असार २८ । पार्टी कार्वाहीमा परी निश्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरिले पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराउनुभएको छ । आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको

सरिता गिरिलाई सांसद र पार्टीबाट निष्काशन गर्न सिफारिश

काठमाडौं, असार २३ । समाजवादी पार्टीकी सांसद सरिता गिरिलाई पार्टीको निर्देशन नमानेकामा सांसद र पार्टीबाटै निष्काशन गर्न पार्टी कार्यदलले सिफारिश गरेको छ । लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्शासहितको निशान छाप