काठमाडौं । बर्दियासँग जोडिएको भारतीय सिमाना मूर्तिहाको जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । हिजो बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियामाथि