३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


नीता र हरिहरले गरे विवाह

विवाहमा दुवै तर्फका नजिकका आफन्त र सीमित साथीभाइको सहभागिता छ । केही वर्षदेखि प्रेममा रहेका उनीहरूले शुक्रबार विवाह गरेका हुन् ।

विवाह बन्धनमा बाँधिदै नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरू विवाह