काठमाडौं । आइतबार पाेखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा लोकदाेहाेरी गायिका नीरा छन्त्यालको निधन भएकाे छ । छन्त्यालको निधनको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ