२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नुवाकोटमा दोस्रो चरणमा कैदीबन्दी स्थानान्तरण

काठमाडौं । कारागार व्यवस्थापन विभागले दोस्रो चरण अन्तर्गत नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी स्थानान्तरण प्रारम्भ गरेको छ । गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा हाल ७ सय बढी

दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको

काठमाडौंबाट पोखरा जान लागेको माइक्रोबस नुवाकोटमा दुर्घटना

काठमाडौं । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा एक जना पाइलटसहित चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले

नुवाकोटमा ३० करोड बढी बेरुजु, बेलकोटगढीमा सबैभन्दा धेरै अनियमितता

शुरज थपलिया काठमाडौं । नुवाकोटका स्थानीय तहको ३० करोड बढी बेरुजु देखिएको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०७९/८० को स्थानीय तहको प्रतिवेदन अनुसार ३० करोड ७७ लाख ८४ हजार ५

बुवाको हत्या गर्ने छोरा र बुहारी पक्राउ

काठमाडौं । नुवाकोटमा बुवाको हत्या गर्ने छोरा र बुहारी पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या गरेको अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका हुन् ।

नुवाकोट काठमाडौं पत्रकार समाज गठन

काठमाडौं । नुवाकोट घर भइ राजधानी काठमाडौंमा क्रियाशील पत्रकारहरुको संगठन ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक भेलाले पत्रकार रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति

नुवाकोटमा सबस्टेसन निर्माणका लागि एमसीए नेपालद्वारा १७८ परिवारलाई मुआब्जा वितरण

काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका ७ रातमाटेस्थित सबस्टेसन निर्माणका लागि स्थानीयलाई मुआब्जा वितरण गरेको छ । रातमाटे सबस्टेसनका लागि एक सय ८९ मध्ये एक सय

बजेट गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको एमाले सचिव बिष्टको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाउनु भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको

काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाको फोहोर रोक्ने चेतावनी दिएका छन् । हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन