यो भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको अस्पतालले जनाएको छ ।
नुवाकोट, असार २४ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न १० शय्याको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर स्थापना गरेको छ । कोरोना भाइरसको दोस्रो लहरबाट मुक्ति नपाउँदै तेस्रो
नुवाकोट, असार १६ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित घ्याङ्गफेदीमा प्राकृतिक चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । नुवाकोटको उत्तरपूर्वी भेगको साबिक घ्याङ्गफेदी र गाउँखर्क गाउँ विकास समिति हाल दुप्चेश्वर गाउँपालिकाअन्तर्गतका
हाल ५० शय्या रहेको अस्पताललाई यस अघिनै १ सय शय्या बनाउने निर्णय भएकाले त्यसको कार्यान्वयनको लागि बजेट व्यवस्था भएको उहाँको भनाइ छ ।
त्रिशूली । कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार बिहान ४ बजे भर्ना भएका किस्पाङ गाउँपालिका–५ अर्चलेका
आइतबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रको भने निर्वाचन प्रक्रिया र मतगणना ठिक भएको जनाएको छ । अब जिल्लाको कार्य समिति चयनका लागि मात्र निर्वाचन हुने काफ्लेको जानकारी दिनुभयो । ‘प्रदेश
नुवाकोट, चैत ३१ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, कबिलासमा चोरी भएको छ । चैत्र २४ गते राति सामाजिक सुरक्षा वापतको ५३ लाख रुपैयाँ चोरी भएको
काठमाडौं, चैत १५ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गरेका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि
काठमाडौं, फागुन २८ । नेपाल प्रहरीले नेपाली महिलालाई भारतमा लगेर वेश्यावृत्तिमा लगाउने कोठी सञ्चालक नेपाली महिला पक्राउ गरेको छ । मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क