२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सवारी दुर्घटनामा तीनको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । देशभर सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् । गएराति भएको दुर्घटनामा झापा, नुवाकोट र रौतहटमा एक एक् जनाले ज्यान गुमाएका हुन् । झापाको दमक नगरपालिका-५ मा गएराती

हुकुमको शासन नेपालमा चल्दैन किनकी कांग्रेस जिउँदो छ– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपालमा हुकुमको शासन नचल्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गर्न नुवाकोट पुगेका थापाले नेपालमा कांग्रेसले हुकुमी शासन चल्न

बसको ठक्करबाट नुवाकाेटमा सशस्त्र प्रहरीको मृत्यु

नुवाकोट । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट १ शसस्त्र प्रहरीको मृत्यु भएको छ । मंगलबार विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसको ठक्करबाट

नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, उपप्रधानमन्त्री पोखरेललाई कालोझण्डा, गाडी तोडफोड, पाँच घाइते

बिदुर, माघ १९ । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड

नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

नुवाकोट । यस वर्ष पनि नुवाकोटका विभिन्न भेगमा भव्य रूपमा गोरु जुधाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिमा हुने यस्तो कार्यक्रम तारुकासहित विभिन्न स्थानमा हुँदैछ । चार स्थानमा मेलासहित ४० हल

माघ १ गते नुवाकोटमा ३१ हल गोरु जुधाइने

नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

माघ दोस्रो साता झिल्टुङ्ग क्रसकन्ट्री दौड हुँदै

काठमाडौं । नुवाकोटमा झिल्टुङ्ग क्रसकन्ट्री दौडको पाँचौ संस्करण माघको दोस्रो साता आयोजना हुने भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट शुरु भएर दौड बेलिनी, छाप, राजओडार, खड्गाछाप,

बञ्चरेडाँडामा विरोध (भिडियो)

नुवाकोट, मंसिर ५ । नुवाकोट र धादिङको सीमा बञ्चरेडाँडाबासीले प्रस्तावित नयाँ ‘ल्यान्डफिल साइट’मा आफ्नो माग पूरा नभएसम्म फोहोर फाल्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाले विगत १५

रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणमा ६ करोड खर्च, शौचालय, विश्रामगृहलगायत निर्माण

रसुवा । रसुवा र नुवाकोटको सिमानामा रहेको उत्तरगया धामको संरक्षणका लागि नदी नियन्त्रण थालिएको छ । वाग्मती प्रदेश सरकारको वहुवर्षे कार्यक्रमअन्तर्गत छ करोड रुपैयाँमा त्रिशुली र फलाखु खोलाको संगम स्थल

बेलकोटगढीका इन्जिनियर पौडेलसहित दुईजना अख्तियारको नियन्त्रणमा

नुवाकोट, कात्तिक २२ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत् इन्जिनियरसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिनेक्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा