काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसदीय दलको बैठक आज (बुधबार) बस्ने भएको छ । मंगलबार संसद् अधिवेशनको अन्त्य भएकाे भोलिपल्ट बुधबार एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको