२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गर्नुभएको छ । नागरिक आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै