काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले क्षणिक लाभका लागि अनेक संकीर्ण कुराहरूलाई अनुचित ढंगले प्रयोग भइरहेको अध्यक्ष ओलीले बताउनुभयो ।
ओली अनुपस्थित भएपछि कार्यक्रममा उठेका प्रश्नको उप–महासचिव प्रदीप ज्ञवालीले उत्तर दिनुभएको थियो ।
पाँच दलीय गठबन्धनको सरकारले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरेको एमाले न्यायपालिका र व्यवस्थापिकामा देखिएको समस्यालाई जनता बीच उजागर गर्ने र जनमत बटुल्ने रणनीतिमा देखिन्छ ।
एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गइरहेको दाबी गर्दै उहाँले सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गर्नुभयो ।
शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताउनुभयो ।
महाधिवेशनमा पार्टीले देशका विभिन्न पार्टीका नेताहरुलाई पनि निमन्त्रणा दिएको थियो । पार्टीमा सबै दलका नेताहरु सभागी भए पनि एकैपटक भने दलका नेताहरु सहभागी भएनन् ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुराले आफूहरुलाई एक ठाउँमा बाड्ने भन्दै पोरखेलले जनताको जीवनको परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’
दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।
चितवनमा सौराहमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन् ।