अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताउनुभयो ।
भट्टराई केपी शर्मा ओली निकट नेता हुनुहुन्छ । ओली प्रधानमन्त्री हुँदा भट्टराई उहाँको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो ।
हारजितको सन्दर्भ प्रनिनिधिको हातमा भएको बताउँदै उहाँले दुई दिनसम्म दिनभर प्रतिनिधिहरुलाई दुःख दिएको टिप्पणी गर्नुभयो ।
काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा निर्वाचन हुन लागेको छ ।
काठमाडौं । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत
काठमाडौं । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा गर्नु भएको पदाधिकारी
विहान १० बजे नै सुरु हुने भनिएको बन्दसत्र सहमतिमा नेतृत्व चयन गर्ने भन्दै नेताहरू छलफलमा जुटेपछि ढिला गरी सुरु भएको हो ।
‘मलाई आज ढुक्क र सन्तोष लागेको छ, आरामले खाना रुच्छ, मीठो निन्द्रा लागेको छ,’ उहाँले भन्नुभयो, ‘किनभने म तपाईंहरुलाई अगाडि देख्छु ।’
राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विकास र समझदारीका क्षेत्र र दुईपक्षीय सम्बन्धमा थप उचाइको सम्बन्ध स्थापित भएको सन्देशमा उल्लेख छ ।
ओलीले अहिलेको सरकारले संविधानविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै स्वतन्त्र र निश्पक्ष न्यायपालिकाको दुरुपयोग भएको बताउनुभयो ।