तर, माधव नेपाल पक्षले उक्त प्रस्तावलाई षडयन्त्र भन्दै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने र आत्मालोचना गर्नुपर्ने शर्त अघि सारेको छ । साथै माधव नेपाललाई अध्यक्ष बनाउनु पर्ने नयाँ शर्त
‘पत्रको जवाफ पत्रमा नै दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘पत्रको कहिले पठाउने भन्ने सन्दर्भमा माधव कमरेड (माधवकुमार नेपाल)ले निर्णय लिनुहुन्छ ।’
काठमाडौं, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी ओलीले लगाएको आरोपको निन्दा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डको कारण
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको आव्हान स्वागतयोग्य भएको बताउनु भएको छ । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै
काठमाडौं, जेठ २३ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु बेकार हुने ठहर गरेका छन् । नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट
नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षका १८ वटा जनवर्गीय संगठनहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महतोले तत्काल माफी माग्नुपर्ने बताएका छन्
पार्टी एकता अन्तिम समयसम्म कायम राख्न ओलीले पहल गरे पनि केही अराजक नेताहरू समावेश भएर अब एकता सम्भव नभएको उहाँको तर्क छ ।
४ बजे लाई बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र आफूले चाहेको जस्तो फैसला खोज्ने ढङ्गले सिर्जना गरिएको दवाव स्वतन्त्र न्यायापालिकाको मर्मसँग मेल नखाने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार
मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले कार्यदलमा रहेका केही नेताहरू कारबाहीमा परिसकेको अवस्थामा कार्यदलको अस्तित्व नरहेको बताउनुभयो ।