२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्थायी कमिटीको निर्णयबारे बुधबारको बैठकमा छलफल नै नगरेको दाबी गर्नुभयो ।

एमालेका थप १२ नेतालाई स्पष्टिकरण पत्र थमाइँदै

सोही बैठकले १२ जना नेतालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णयअनुसार बुधबार उनीहरूलाई पत्र थमाउने तयारी रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, ओली पक्षका सांसद उपस्थित नहुने

कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ । विवादका कारण बस्न नसकेको बैठक आजबाट सुरु भएको हो । बैठकमा २१ जना प्रदेशसभा सदस्य सहभागी भएका

एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता, ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मतको आवश्यकता पर्छ । जसका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको सहयोग अपरिहार्य छ ।

एमालेका थप १२ सांसदलाई पनि स्पष्टिकरण सोधियो

सोमबार बसेको स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने थप १२ प्रतिनिधिसभा सदस्यहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

रिटमा हस्ताक्षर गर्न नेपाल पक्षमा दुई सांसद अनुपस्थित : नेता भन्छन्, ‘गोकर्णजी बिरामी, अर्का साथीलाई पखाला चल्यो रे !’

यद्यपि ती नेताले साथ छाडेको नेता रावलको संकेत छ । रावलले नेताको नाम खुलाउन चाहनुभएन । यसअघि नै योगेश भट्टराईले नेपाल समूह छाडिसकेका छन् ।

एमालेकाे स्थायी कमिटी बैठक बस्दै : वरिष्ठ नेता नेपालसहित ११ जनालाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय गरिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह स्थायी कमिटी बैठक बस्ने नेताहरुले बताएका

नेपाल, खनाल, रावल र झाँक्रीसहित ११ सांसद्लाई स्पष्टिकरण सोध्ने एमाले स्थायी कमिटीको निर्णय

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिएको थियो ।

एमालेका १४ सांसदलाई स्पष्टिकरण सोधियो, भोलि साँझ ५ बजेसम्मको म्याद

मुख्यमन्त्री तथा बोर्डका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले पार्टीको नीति र निर्देशन विरुद्ध लागेको भन्दै नेपाल समूहका १४ जना सांसदलाई कारबाही प्रक्रिया सुरु गरेको हो ।

‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज, पार्टी एकता जोगाउने आशाले यस्तो निर्णय गरें’

शुक्रबार ट्वीटरमा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् ।